Category: रोचक


सर्वसाधारणले आजदेखि श्रीपेच हेर्न पाउने

काठमाडौं । गणतन्त्र स्थापनापछि कोठामा गुमनाम राखिएको श्रीपेच आजदेखि सर्वसाधारणले अवलोकन गर्न पाउने भएका छन्। नारायणहिटी दरबार सङ्ग्रहालयमा राखिएको श्रीपेच पहिलो पटक सर्वसाधारणले अवलोकन गर्न पाउने भएका हुन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीको पहलमा श्रीपेच प्रदर्शनीमा ल्याइएको हो। संस्कृति मन्त्रालयले आज नारायणहिटी दरबार सङ्ग्रहालयमा एक कार्यक्रम आयोजना गरी प्रधानमन्त्री केपी शर्मा ओलीले  … Read more

कुकुरको टाउकाको मूल्य ८० लाख

दक्षिण अमेरिकी देश कोलम्बिया लागु औषध तस्करीका लागि विश्वभर कुख्यात देश हो । त्यहाँ कैयन् लागुऔषध कारोवारीहरु वर्षौँदेखि आफ्नो कारोबार जमाएर बसिरहेका छन् । तर पछिल्लो दिनमा एउटा कुकुरले कोलम्बियाका धेरै तस्करहरुलाई बाँच्नै मुस्किल बनाइदिएको छ । सोम्ब्रा नामक उक्त कुकुरले २ वर्षमा झण्डै १ अर्ब रुपैयाँ बराबरको मूल्यको लागुऔषध बरामद गर्न सहयोग गरेको छ,  … Read more

पेरिसको जेलबाट हेलिकोप्टरमा चढेर गुण्डा नाइके भागेपछि

फ्रान्सको प्यारिस नजिकै रहेको जेलबाट कुख्यात गुण्डा नाइके रिदुअन फइद हेलिकप्टर चढेर भागेका छन्। अत्याधुनिक राइफलसहित हेलिकोप्टरमा आएका तीन जनाको मद्दतमा उनी फरार भएका हुन्। ती राइफलधारीले बम र फलाम काट्ने हतियारको प्रयोग गरी जेलको आगन्तुक कक्षबाट फइदलाई बाहिर निकालेर नजिकै रोकिएको हेलिकप्टरमा राखेर भगाउन सफल भएका थिए। रोचक के छ भने ती बन्दुकधारीले व्यावसायिक  … Read more

अनौठो बच्चा जन्मियो

धनगढी। कैलालीको जानकी गाउँपालिका वडा नम्बर ३, लायकपुरमा एक अनौठो बच्चाको जन्म भएको छ । जानकी गाउँपालिका–३, लायकपुरकी २२ वर्षीया शान्ति चौधरीले मंगलबार बिहान अनौठो शिशु जन्माएको बताइएको छ । नवजात शिशुको चार हात, चार खुट्टा र दुई मेरुदण्ड रहेका छन् । टीकापुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर नरेन्द्रकुमार खनालले मंगलबार बिहान छ बजेतिर शिशु जन्मिएको  … Read more

झ्याल नभएको हवाईजहाजमा

के तपाइँ झ्याल नभएको हवाईजहाजमा चढेर बाहिरी संसारबाट अलग भएर समुद्रमाथिको आकाशमा ८/९ घण्टाको यात्रा गर्ने कुराको कल्पना गर्नुभएको छ ? तपाइँको यस्तो कल्पना अब पूरा हुनेवाला छ । किनकि दुबईको इमिरेट्स एइरलाइन्सका मालिकले यसको योजना बनाइसकेका छन् । इमिरेट्स एयरलाइन्सका प्रमुख सर टिम क्लार्कका अनुसार आउँदा वर्षहरुमा झ्याल नभएका जहाजको कुरा यथार्थमा परिणत हुनेवाला  … Read more

धुमधामसँग कुखुराको विहे

छिमेकी देश भारतमा यसअघि गधा, कुकुर, बाँदरजस्ता जनावरको विहे गरिएका खबर त आएकै थिए । यसपटक चाहिँ एक कदम अघि बढ्दै कुखुराको समेत विहे भएको छ । छत्तीसगढमा एक भव्य समारोहबीच भाले र पोथी कुखुराबीच विहे गराइएको हाे । विहे यति अनौठो र भव्य भयो कि त्यसको चर्चा पूरै गाउँमा मात्र होइन, आसपासका गाउँहरुमा पनि  … Read more

चिनियाँहरु किन खाइरहेछन् साङ्लाको जुस ?

घर तथा कोठाभित्र र अझ भान्सामै साङ्ला देख्दा हामीलाई घिन लाग्छ । तर चीनमा भने मानिसहरुका लागि यहीँ साङ्ला कमाइको माध्यम बनिरहेको छ । सम्भावित औषधीय गुणका कारण चिनियाँ औषधि उद्योगहरुका लागि साङ्ला व्यवसायिक अवसरको रुपमा खडा भएको छ । चीन लगायतका केही एसियाली देशमा साङ्लालाई तेलमा तारेर खाने चलन पनि छ । अब चाहीँ  … Read more

१९ वर्षे तन्नेरी र ७२ वर्षे बेहुलीकाे पहिलो अनुभव !

प्रेममा उमेरको अन्तरले कुनै अर्थ राख्दैन भन्ने मान्यतालाई अमेरिकाको एक जोडीले सत्य सावित गरेका छन्। १९ वर्षका एक युवकले आफूभन्दा ५३ वर्ष जेठी महिलासँग बिहे गरेका छन् । हजुरआमा उमेरकी महिलासँग बिहे गरेका उनले आफ्नो पहिलो सेक्स अनुभवका बारेमा खुलेर बताएका छन् । गेरी हार्डविक र अलमेडाबीच दुई वर्षअघि चिनजान भएको थियो । त्यतिबेला अलमेडा  … Read more

जसले तीनपटक अनुहार फेरे

कुनै मानिसले ३ पटक आफ्नो अनुहार बदल्छ भन्ने सुन्दा पत्यार नलाग्न सक्दछ । तर फ्रान्सका एकजना व्यक्तिको हकमा चाहिँ यो साँचो हो । जेरोम हेमनको पहिचान नै तीन अनुहार भएका व्यक्तिको नाममा स्थापित भैसकेको छ । यसकारण कि उनी विश्वका यस्ता व्यक्ति हुन् जसले आफ्नो अनुहार दुईपटक प्रत्यारोपण गरिसकेका छन् । जसका कारण उनको अनुहार  … Read more

चन्द्रमामा पनि फल्ने आलु र फूल्नेछ फूल

यदि चीनले बनाएको योजना सफल भएमा अब छिटै चन्द्रमाको जमिनमा आलु फल्नेछ र फूल फुलेको देख्न पाइनेछ । चीनको एक विश्वविद्यालयका वैज्ञानिकहरुले अहिले यो प्रयासमा जुटिरहेका छन् । समाचार अनुसार चीनले सन् २०१८ मा चन्द्रमामा आफ्नो पहिलो जैविक अन’सन्धानको रुपमा चांग इ फोर लुनार यानको माध्यमबाट चन्द्रमामा आलू, एक प्रकारको फूलको विजय तथा रेशम किराको  … Read more