भारत लगिदै गरेकी एक महिलाको उद्दार
धनगढी । कञ्चनपुरकी एक महिलाको भारतीय सिमा सुरक्षा बलले शनिबार उद्दार गरेको छ । भारतीय प्रहरीले कञ्चनपुर प्रेमनगर बस्ने २५ वर्षिया महिलालाई सिमाबाट उद्दार गरि शान्ति पुनस्थापना गृहमा बुझाइएको हो । कञ्चनपुर बस्ने शिवा चौधरीले ती महिलालाई भारत लग्न लागेको भारतीय एसएसवी इन्स्पेक्टर अभय यादवले बताए । ‘पुरुष एक्लै अगाडि गए र महिला पछि पछि … Read more