Category: सुदूरपश्चिम प्रदेश


कैलाली कञ्चनपुरमा माघीको रौनक ( फोटो र भिडियो सहित )

हसुलिया । थारु समूदायको महान चाड माघीको पूर्व सन्ध्यामा कैलाली कञ्चनपुरमा विभिन्न कार्यक्रम आयोजना गरिएको छ ।माघी अवसरमा कैलालीको कैलारी गाउँपालिकामा थारु संस्कृतिको प्रदर्शनी तथा पेनाल्टी शुट आउट कार्यक्रम आयोजना गरिएको छ । कैलारीका विभिन्न वडाबाट आएका थारु संस्कृतिका झाँकीहरुले हसुलिया बजार परिक्रमा गरेका थिए । ती झाँकीहरु स्थानीय दिपेन्द्र माविमा आयोजित एक कार्यक्रममा पनि  … Read more

सुजुकी बर्गम्यान १२५ स्कूटर विक्री शुरु

धनगढी । प्राप्ति अटो इन्टरप्राइजेज धनगढीले सुदूरपश्चिममा सुजुकी बर्गम्यान १२५ स्कूटर विक्री शुरु गरेको छ । ईन्टरप्राइजेजले सोमबार धनगढीमा स्कूटरको लञ्चिङ कार्यक्रम आयोजना गरी विक्री थालेको जनाएको हो । कैलाली उद्योग वाणिज्य संघका नवनिर्वाचित अध्यक्ष पुष्पराज कुँवरले अनवारण गरी स्कूटर लञ्च गरेका थिए । लगत्तै अध्यक्ष कुँवरले स्कूटर स्टार्ट गरेपछि सो स्कूटरको ¥याली निकालिएको थियो  … Read more

कोषाध्यक्ष र केहि सदस्य बाहेकमा कुँवर प्यानल विजयी

धनगढी । कैलाली उद्योग वाणिज्य संघको चुनावमा पुष्प कुँवरको प्यानलका कोषाध्यक्ष बाहेक सम्पूर्ण पदाधिकारीहरु विजयी भएका छन् । अध्यक्षका उम्मेदवार पुष्प कुँवरले प्रतिद्वन्दी रुपेश स्वाँरलाई हराउँदै विजयी भएका हुन् । कुँवर प्यानलका कोषाध्यक्ष बाहेकका सबै मुख्य पद तीनै उपाध्यक्ष, महासचिव र सचिवका उम्मेदवारले विजयी भएका छन् । कुँवर प्यानलबाट उद्योग उपाध्यक्षमा पुस्कर ओझा, वस्तुगत उपाध्यक्षमा  … Read more

कैलाली उद्योग वाणिज्य संघको निर्वाचन : मतदान सम्पन्न, केहिबेरमा मत गणना हुने

धनगढी । कैलाली उद्योग वाणिज्य संघको निर्वाचनको मतदान शनिबार साँझ ४ बजे सम्पन्न भएको छ । विहान ८ बजे शुरु भएको मतदानमा दुई हजार दुई सय ६१ मत परेको निर्वाचन समिति संयोजक यादव भण्डारीले बताए । कुल मतदाता दुई हजार सात सय ४ जना छन् । मतदान सकिएपछि मतपेटिका पनि संकलन भएको छ । मत  … Read more

कैलाली उद्योग वाणिज्य संघको निर्वाचनमा उत्साहजनक मतदात हुँदै (भिडियाेसहित)

धनगढी । कैलाली उद्योग वाणिज्य संघको निर्वाचनमा अाज बिहानैबाट मतदान शुरु भएको छ । लामो समयदेखि फर्जि सदस्य बनाएको विवादमा परेको संघको सदस्यता छानविनपछि भइरहेको निर्वाचनमा संघका सदस्यहरुले उत्साहका साथ मतदान गरिरहेका हुन् । धनगढीमा बिहानैदेखि मतदान शुरु भएपनि दिउँसो मतदाताहरुको भिड बढेको छ । निर्वाचन समितिका अनुसार मध्यान्नसम्म आठ सय मत परेका छन् ।  … Read more

परशुराम महोत्सवको तयारी अन्तिम चरणमा

डडेल्धुरा । परशुराम धार्मिक पर्यटन महामहोत्सव २०७५ को तयारी अन्तिम चरणमा पुगेको छ । डडेल्धुरा जिल्लाको भित्रीमधेसमा पर्ने परशुराम नगरपालिका ५ मा महोत्सव हुन लागेको हो । पुस ३० गतेदेखि माघ ८ गतेसम्म महोत्सवको गर्न लागिएको आयोजनक परशुराम नगरपालिका प्रमुख तथा परशुराम धार्मिक, पर्यटन महामहोत्सव २०७५ का संयोजक भीम बहादुर साउँदले बताए । “चार धाममध्ये  … Read more

उच्चपहाडी क्षेत्रमा डिप ट्यूवेलबाट पानी (भिडियोसहित)

धनगढी । उच्चपहाडी क्षेत्रमा डिप ट्यूवेलबाट पानी निकालियो भन्दा धेरैलाई आश्चर्य लाग्ला, तर डोटीको बडीकेदार गाउँपालिकामा डिप ट्यूवेलबाट पानी निकालिएको छ ।बडीकेदार गाउँपालिकाको वडा नम्बर २, खडेउलीमा डिप ट्युवेलबाट पानी निकालिएको छ । पहाडी क्षेत्रमा डिप ट्युवेलबाट पानी निस्केपछि हेर्ने आउने स्थानीयबासीको भीड लागेको छ । गाउँपालिकाले ४१ लाख रुपैयाँ खर्च गरेर डिप ट्यूवेलबाट पानी  … Read more

माघीमा तीन दिन विदा माग

धनगढी । थारु कल्याणकारिणी सभा र थारु नागरिक समाज कैलालीले माघीमा तीन दिन विदा दिन प्रदेश सरकारसंग माग गरेको छ । सभा र समाजले बिहिबार संयुक्त प्रेस विज्ञप्ति जारी गरी थारु समुदायको सबै भन्दा ठूलो पर्व माघीमा पुष ३०, माघ १ र २ गते सार्वजिनक विदा दिन माग गरेको हो । सभाका कार्यबाहक सभापति माधव  … Read more

प्रदेश सभाको हिउँदे अधिवेशन आव्हान गर्ने मन्त्रीपरिषद्को निर्णय

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारको बिहिबार बसेको मन्त्रीपरिषद्को बैठकले माघ ४ गतेदेखि हिउँदे अधिवेशन आव्हान गर्न सिफारिस गरेको छ । प्रदेश सरकारले प्रदेश सभालाई बिजनेश दिन नसकेको आलोचना भइरहेको बेला मन्त्रीपरिषद्को बैठकले हिउँदे अधिवेशन आव्हान गर्न प्रदेश प्रमुखलाई सिफारिस गरेको हो । प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाशबहादुर शाहले प्रदेश प्रमुखलाई प्रदेश  … Read more

चरेशको कारोबार गर्ने एक पक्राउ

डडेल्धुरा । पसलबाटै चरेश बेच्ने एक जनालाई अमरगढीबाट प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा अमरगढी नगरपालिका वडा नम्बर ८ डकलेका ५५ वर्षीय हर्कबहादुर साकी रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । अवैध लागूऔषध (चरेश) आफ्नो पसलमा लुकाइछिपाइ राखी सानो–सानो प्याकेट बनाई बिक्रीवितरण गर्ने गरेको भन्ने विशेष सूचनाको आधारमा प्रहरीले सा“कीलाई मंगलबार राति पक्राउ  … Read more