Category: बियानर-१


वनस्पति उद्यानमा गौशालाका गाईगोरु

धनगढी । धनगढी उपमहानगरपालिका वडा नम्बर ७ स्थित देवरिया वनस्पति उद्यानभित्र घाँस दाउरा संकलन गर्न तथा पशुचौपायाको चरिचरनमा पूर्णरूपमा निषेध गरिएको छ, तर उपमहानगरपालिकाले स्वयंले नै यो नियमको उल्लंघन गरेको पाइएको छ । धनगढीमा छाडा पशुचौपाया व्यवस्थापनमा चुनौति थपिएपछि उपमहानगरपालिकाले देवरिया वनस्पति उद्यानभित्र अस्थायी गौशाला निर्माण गरेको थियो । “उपमहानगरपालिकाले देवरिया वनस्पति उद्यानमा कुनै किसिमको  … Read more

खानपिनमा ध्यान दिन स्वास्थ्यकर्मीको आग्रह

धनगढी । दशैंतिहार भन्ने वित्तिकै मिठो खाने, राम्रो लगाउने अर्थ लगाइन्छ । हिन्दूहरूको दोस्रो ठूलो पर्व तिहारमा प्राय: चिल्लो पदार्थ, माछामासु, मिठाइ खाने प्रचलन छ । तिहारमा घ्यू र तेलमा बनाइएका मिठाईको बढी सेवन हुने गर्दछ । त्यस्तै, माछामासुको पनि प्रयोगमा बृद्धि हुन्छ । मदिराको सेवन पनि बढ्ने गर्दछ । “चाडपर्व भनेकै मिठो खाने, राम्रो  … Read more

कार्ड प्रणाली लागू गरेपछि मदिरा सेवन गर्ने घटे : अध्यक्ष रोकाया (भिडियोसहित अन्तर्वार्ता)

धनगढी । बाजुराको गौमुल गाउँपालिकाका अध्यक्ष हरि रोकायाले मदिरा सेवन गर्न कार्ड बनाउनुपर्ने नियम लागु गरेपछि मदिरा सेवन गर्नेको संख्या घटेको बताएका छन् । मंगलबार धनगढीमा अनुमोदन दैनिकलाई अन्तरवार्ता दिंदै अध्यक्ष रोकायाले अरुले खुवाएपछि मात्रै मदिरा खानेहरु खान छोडेको र खानैपर्ने बानी बसेकाहरुले कार्ड लिन थालेको बताए । यसले गर्दा महिला र मदिरा नखाने समुदाय  … Read more

पत्रकारिताकाे विकासमा प्रतिबद्ध छु : मन्त्री शाह (भिडियाे सहित)

धनगढी । सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश शाहले सञ्चार क्षेत्रको विकासका लागि सञ्चार केन्द्र स्थापना लगायतको काममा सहयोग गर्ने बताएका छन् । नेपाल पत्रकार महासंघ कैलालीले मंगलबार आयोजना गरेको तिहार तथा छठ पर्वको शुभकामना आदान प्रदान कार्यक्रममा मन्त्री शाहले प्रदेशस्तरीय सूचना आयोग गठन, प्रदेशस्तरीय सञ्चार नीति बनाउने लगायतको काममा प्रदेश सरकारले महासंघसंग  … Read more

फेबिकोलमा ‘झुम्दै’ नशेडीहरू

लम्की । कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर ६, चैनपुरस्थित शम्भुसुनन्दा सामुदायिक वनभित्र जताततै छरिएका फाटेका प्लाष्टिक र फेबिकोलका खाली डिब्बाहरू । ‘वनभित्र जताततै फाटेका काला रंगका प्लाष्टिक ?’ वनका उपभोक्ताहरू छक्क परे । दैनिकजसो वनमा प्लाष्टिकका थैला भेटिन थालेपछि अचम्म परेका वनका उपभोक्ताहरूले खोजिनिति गरे । केही दिनको खोजबिनपछि पत्ता लाग्यो– ‘यो सबै नशेडीहरूको करामत  … Read more

संविधान र ऐनले नै सूचनाको हक कटौती गरेको छ : प्रमुख सूचना आयुक्त

धनगढी । राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त कृष्णहरि वास्कोटाले नागरिकको सूचना पाउने हकमा कानून बनाएर बन्देज लगाएको बताएका छन् । सोमबार धनगढीमा पत्रकारहरूसँग कुरा गर्दै प्रमुख सूचना आयुक्त वास्कोटाले सूचनाको हक सम्बन्धी ऐन २०६४ को दफा ३ मा ५ प्रकारका सूचना प्रवाह गर्न बाध्य हुन नपर्ने व्यवस्था र अन्य ऐनहरूमा राखिएको गोपनीयताको प्रावधानले नागरिकको  … Read more

स्वास्थ्यकर्मीहरूको गुनासो– स्वास्थ्य सेवा प्रवाहमा समस्या थपियो

धनगढी । गत आर्थिक वर्षमा कैलालीको टीकापुर अस्पतालले सुरक्षित मातृत्व कार्यक्रमका लागि आठ लाख रुपैयाँ प्राप्त गर्‍यो । टीकापुर अस्पतालले ११ महिनाको अवधिका लागि सुरक्षित मातृत्व कार्यक्रम सञ्चालन गर्न सरकारसँग ९५ लाख रुपैयाँ बजेट माग गरेको थियो । तर, संघीय सरकार र प्रदेश सरकारबीच तालमेल नमिलेकोले सुरक्षित मातृत्व कार्यक्रम समेत प्रभावित हुने अवस्था आएको छ  … Read more

निर्मलाको हत्यारा जतिसुकै शक्तिशाली व्यक्ति भएपनि कारबाही हुनुपर्छ: रावल (भिडियाे सहित)

धनगढी । नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य तथा पूर्वउपप्रधानमन्त्री भीम रावलले कञ्चनपुरको निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको घटना छानविनको लागि सरकारले सबै भन्दा बढि चासो दिएको बताएका छन् । नेपाल राष्ट्रिय शिक्षक संगठनले आइतबार धनगढीमा दशैं, दिपावली तथा छठ पर्वको अवसरमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा नेता रावलले निर्मलाको हत्यारा जतिसुकै शक्तिशाली व्यक्ति  … Read more

खाद्य स्वच्छता तथा होटल स्तरीकरण लोगो वितरण : विज्ञहरूको आग्रह– स्वच्छ र स्वस्थ भान्सामा ध्यान दिऊ

धनगढी । “हामी प्राय: घर सफा राख्न तल्लिन हुन्छौं, तर भान्सा सफा राख्नेमा त्यत्ति ध्यान दिँदैनौं” खाद्य प्राविधिकहरूको चेतावती छ– “मानिस सबैभन्दा बिरामी हुने कारण दुषित खाना नै हो ।” विश्व स्वास्थ्य संगठनको एक तथ्यांकअनुसार भान्सामा अनुपयुक्त तापक्रम, गलत रेफ्रिजेरेशन र गलत ढंगले खाना पकाउने पद्दतीका कारण खानामा किटाणुहरूको जन्म हुने र त्यस्तो खानाको सेवनबाट  … Read more

कैलालीमा नेकपाको भागवण्डा सकियो

धनगढी । तत्कालीन नेकपा (एमाले) र माओवादी केन्द्रबीच एकता भएर बनेको नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) को कैलालीमा भागबण्डाको टुंगो लागेको छ । सहमति भएको खाका अनुसार कैलालीका पाँच वटा निर्वाचन क्षेत्रमध्ये १, २ र ३ को निर्वाचन क्षेत्रीय समन्वय कमिटीको संयोजक तत्कालीन एमालेको भागमा परेको छ भने क्षेत्र नम्बर ४ र ५ को संयोजक तत्कालीन  … Read more