Category: बियानर-१


कानुनी सहायता केन्द्रबारे लक्षित वर्ग नै बेखबर

धनगढी । असहाय व्यक्ति तथा समुदायको सहयोगका लागि स्थापना भएको कानुनी सहायता केन्द्रबारे अधिकांस लक्षित वर्ग नै अनभिज्ञ रहेका छन् । न्यायमा पहुँच पुग्न नसकेका व्यक्ति तथा समुदायलाई नि:शुल्क कानुनी सेवा पुर्‍याउन विभिन्न ठाउँमा केन्द्र स्थापना भएका छन् । ‘आर्थिक अवस्था कमजोर भएका समुदाय तथा व्यक्तिलाई न्यायको पहुँचमा ल्याउन कानुनी सहायता केन्द्र स्थापना भएको छ’  … Read more

५० वर्षसम्मको सोचेर विकास गर्छौ : राना

अठार वर्षअघि अर्थात् २०५६ सालमा तत्कालीन नेकपा माओवादी पार्टीमा संगठित भएका रामसमझ रानालाई माओवादी केन्द्रले धनगढी उपमहानगरपालिकाको मेयर पदको उम्मेदवार बनाएको छ । मध्यम वर्गीय किसान परिवारमा जन्मिएका ३८ वर्षीय राना प्रविणता प्रमाणपत्र तह उत्तीर्ण छन् । धनगढी उपमहानगरपालिकामा आदिवासी जनजाति समुदायबाट मेयर पदमा एक्ला उम्मेदवार राना भन्छन्– ‘मैले धनगढी उपमहानगरपालिकाको ५० वर्षपछि सम्मलाई सोचेर  … Read more

सन्दर्भ: रक्तदाता दिवस : रक्तदाताको संख्यामा बृद्धि, आपूर्ति सहज बन्दै

धनगढी । कुनै समय थियो अस्पतालमा उपचाररत बिरामीलाई आवश्यक पर्दा रगत खोज्न बिरामीका आफन्तलाई धौधौ हुन्थ्यो । एकातिर अस्पतालमा बिरामी र उपचारको खर्चको चिन्ता र अर्कोतिर रगतको जोहो गर्न रक्तदाताको लिष्ट बोकेर घरघर धाउनुपर्ने बाध्यता । बिरामीका आफन्तलाई दोहोरो छटपटी हुने गर्दथ्यो । तर, अहिले समय बदलिएको छ । अहिले कोही पनि बिरामीलाई रगतको आवश्यकता  … Read more

समृद्ध, भ्रष्टाचारमुक्त, महिला हिंसामुक्त नगरपालिका बनाउछौं: रावल

नेकपा (एमाले) टीकापुरले टीकापुर नगरपालिकाको प्रमुख पदको उम्मेदवारमा नेता तपेन्द्र रावललाई अघि सारेको छ । २०३० साल बैशाख २४ मा अछाम जिल्लाको बान्नीगढी जयगढ गाउपालिका-५ मा सुगालीमा जन्मेका रावलको प्राथमिक शिक्षा अछाममै र कक्षा छ देखि आइएसम्मको अध्ययन भारतको महाराष्ट्रमा भएको हो । स्नातक र स्नात्तकोत्तर तहको अध्ययन काठमाडौंमा पूरा गरेका हुन् । २०४९ सालमा  … Read more

वादी समुदाय वस्तीमा भोट माग्न आउनेको ताँती

धनगढी । कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर ३, बल्चौरमा रहेको वादी समुदायको वस्तीमा अहिले दिनहुँ मत माग्न आउने उम्मेदवारहरूको ताँती लाग्ने गरेको छ । हरेक दिनजसो नेपाली काँग्रेस, नेकपा (एमाले), माओवादी केन्द्र, राप्रपा, फोरम लोकतान्त्रिक लगायतका दलमध्ये कुनै न कुनै दलका उम्मेदवार मत माग्न घरदैलोमा पुग्ने गरेका छन् । स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा राजनीतिक दलहरू आकर्षक  … Read more

‘एमालेसंग प्रतिस्पर्धा गर्ने दल नै छैनन्’– कुँवर

२०२५ सालमा अछामको साविक सिद्धेश्वर गाविसमा जन्मिएका कुलबहादुर कुँवर २०४७ सालदेखि नेकपा (एमाले)को राजनीतिमा प्रवेश गरेका हुन् । विद्यार्थी तथा युवा संगठन हुँदै उनी २०५० सालमा जिल्ला कमिटी सदस्य बने । हाल प्रदेश नम्बर ७ को सदस्य रहेका कुँवरलाई एमालले साँफेबगर नगरपालिकाको प्रमुख (मेयर) पदको उम्मेदवार बनाएको छ । नेकपा (एमाले) बाट यसअघि उम्मेदवार बनाइएका  … Read more

सुदूरपश्चिम दूध उत्पादनमा अझैं आत्मनिर्भर बन्न सकेन

धनगढी । पछिल्ला केही वर्षयता गाईभैंसी पालन तथा दूध उत्पादनमा बृद्धि आए पनि सुदूरपश्चिम अर्थात् प्रदेश नम्बर ७ अझैं दूध उत्पादनमा आत्मनिर्भर बन्न सकेको छैन । सुदूरपश्चिममा अझैं पनि दैनिक २० हजार लिटर दूधको अभाव हुने गरेको छ । नेपाल डेरी एसोसिएसनका अनुसार सुदूरपश्चिममा दैनिक ७५ हजार लिटर दूधको माग हुने गरेको छ । तर,  … Read more

टिकट वितरणमा भजनी नगर काँग्रेसमा व्यापक असन्तुष्टि

भजनी । उम्मेदवारी छनोटमामा एकलौटी गरिएको भन्दै क्षेत्रीय सभापति, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, नगर सभापति लगायत कैलालीको भजनी नगरपालिकाका ४५ जना बढी काँग्रेसले पदबाट राजिनामा दिएका छन् । भजनी नगरपालिकामा मेयर, उपमेयर तथा अधिकांस वडामा अध्यक्ष तथा सदस्यको उम्मेदवारी चयनमा एकलौटी गरिएको भन्दै उनीहरूले आइतबार आ–आफ्नो पदबाट सामुहिक रूपमा राजिनामा दिएका छन् । राजिनामा दिनेमा  … Read more

काँग्रेसले कैलालीमा उम्मेदवारी टुंग्यायो

धनगढी । आगामी असार १४ गते हुने दोस्रो चरणको स्थानीय तह निर्वाचनका लागि कैलालीमा उम्मेदवारहरूको टुंगो लगाएको छ । जिल्लाका एक उपमहानगरपालिका, ६ नगरपालिका र ६ गाउँपालिकाका लागि केही दिनअघि उम्मेदवारको चयन भए पनि अन्तिम टुंगो लाग्न सकेको थिएन । नेपाली काँग्रेस, केन्द्रीय कार्यालयले शनिबार जिल्ला कार्यसमितिलाई पठाएको पत्रअनुसार कैलालीका सबै १३ वटै स्थानीय तहका  … Read more