Category: भिडियो


हेमराज र सिर्जुको ‘आउन माया घुम्नलाई धनगढी…’

हेमराज थापा र सिर्जु अधिकारीको आवाजमा रहेको ‘आऊ न माया धनगढी घुम्नलाई…’ गीतले छोटो समयमानै सबैको मन जित्न सफल भएको छ । सुदूरपश्चिमका विभिन्न ठाउँलाई समेटिएको मौसम विसी र योगेन्द्रविक्रम शाहीले निर्माणमा ‘आऊ न मायाा धनगढी…’ भन्ने नयाँ गीत बजारमा आएको छोटो समयमानै लोकप्रिय भएको हो । पछिल्लो समयका चर्चित गायक हेमराज थापाको स्वर रहेको  … Read more