Category: भिडियो


दशै तिहार मनाउन फर्किएका नेपालीहरुलार्इ सीमानाकामा सजिलो (भिडियाेसहित)

धनगढी । भारतबाट दशै तिहार मनाउन फर्किएका नेपालीहरुले सीमा क्षेत्रमा सजिलो हुन थालेको महशुस गर्न थालेका छन् । सोमबार बिहान सीमा क्षेत्रको अनुगमनमा पुग्नु भएका कैलालीका प्रमुख जिल्ला अधिकारी बाबुराम श्रेष्ठ र सशस्त्र प्रहरी वलका प्रहरी नायव महानिरिक्षक नगेन्द्र थापासंग भारतबाट फर्किएका सर्बसाधारणले यसपटक सीमामा सहजता महशुस भएको बताएका हुन् । पहिले सँधै भारतिय सुरक्षाकर्मी  … Read more

‘रोमियो एण्ड मुना’ चलचित्रको नयाँ गीत सार्वजनिक

चलचित्र ‘रोमियो एण्ड मुना’ को नयाँ गीत सार्वजनिक भएको छ। ‘पल पल’बोलको सार्वजनिक गीतमा नायक विनय श्रेष्ठ र नायिका सृष्टि श्रेष्ठ फिचर गरेका छन्। सुक्मित गुरुङको आवाज रहेको गीतमा विश्व शाहीको शब्द तथा संगीत छ। गीतका कोरियोग्राफर राजिव समर र नरेश कुमार केसी रहेका छन्। नरेश कुमार केसीले निर्देशन गरेको ‘रोमियो एण्ड मुना’ लाई दिपाङकर  … Read more

‘लब्ली तु मोर…’ बजारमा

धनगढी । थारू गीत ‘लब्ली तु मोर जान हो…’ बजारमा आएको छ । कैलाली म्यूजिक र जी स्माईल संयुक्त प्रयासमा तयार पारिएको गीतको सुखडस्थित दर्शन होटलमा विशेष कार्यक्रमको आयोजना गरी युटुबमार्फत के थारूले सार्वजनिक गरेका थिए । गीतमा के थारू, सोनु कुश्मी र गणेश उप्रेतीको आवाज रहेको छ । अडियोमार्फत सार्वजनिक गरिएको सो गीतको भिडियो  … Read more

नेपाल आइडलका सुरजको ‘ओ प्रिया…’ सार्वजनिक

बाबुको लाहुरे बनोस भन्ने चाहना तोडेर नेपाली संगीत आकाशमा चम्कने उद्देश्यका साथ नेपाली सुगम संगीतको क्षेत्रमा होमिएका गायक हुन सुरज थापा। नेपाली संगीत मै लागेर केही गर्छु भन्ने सपना बोकेका उनी बर्सौदेखि यही क्षेत्र सकृय छन्। निकै संघर्ष गरेर यो क्षेत्रमा आएका उनको पहिलो एल्बम ‘क्रन्दन’ केही वर्ष अगाडि बजारमा आएको थियो। क्रन्दन भित्रको ‘बहुला  … Read more